करिश्माले फिल्मी शैलीमा जन्माएकी थिइन छोरी कविता (भिडियो सहित)



नेपाली कला क्षेत्रमा राम्रो छवि बनाउन सफल नायिका हुन करिश्मा मानन्धर । उनी नायिकामात्रै नभएर राजनीतिककर्मी पनि हुन । नयाँ शक्ति नेपालकी नेत्री समेत रहेकी मानन्धर पछिल्लो समयमा छोरी कविता मानन्धरलाई हिरोईन बनाउने बताईरहेकी छिन् । थाहा पाउनुहोस् यिनै सिनेमा शैलीमा जन्मिएकी कविताको बारेमा ।

थप भिडियोमा :

 

प्रतिक्रिया दिनुहोस्