चर्चामा संखुवासभाको यो सति ढुङ्गा, जहाँ मृतक पतिको चितामा पत्नी जिउँदै जल्थे



काठमाडौँ । संखुवासभा खाँदवारी ९ मा अवस्थित मनकामना धामको बगरमा रहेको सति ढुङ्गा अहिले पनि चर्चामा छ । कारण हो यो सति ढुङ्गा जहाँ मृतक पतिको चितामा पत्नी जिउँदै जल्नु ।

सति प्रथा हुँदा यहि ढुङगामा सति जाने प्रचलन थियो । यो ढुङ्गामा कुनै समय आफ्नो मृतक पतिको चितामा पत्नी पनि जिउँदै जल्ने प्रचलन थियो । यो अनौठो परम्पराको न्त्यपछि पनि यो ढुङ्गासँग जोडीएको इतिहाँसका कारण यो हिजोआज पनि चर्चामा रहेको छ । (ओ एस नेपाल) तस्वीर : सुजन वज्राचार्य

प्रतिक्रिया दिनुहोस्