औंठि लगाउनु हुन्छ भने अवस्य पढ्नु होला ! जन चेतनाको लागी सेयर गर्न नभुल्नु होला !



औंठीसामान्यतया विभिन्न प्रकारका धातुहरूबाट गोलो आकारमा हातका औंलाहरूमा पसाएर लगाउन मिल्ने गरी बनाइने गहना हो। यसका साथै औंठी प्लास्टिक, ढुंगा, काठ, सिसा तथा विभिन्न जनावरका हाडहरूबाट पनि बनाइने गरिन्छ। साथै यसलाई सजाउनको लागि यसमा विभिन्न रत्नहरू गस्तै हिरा, मुगा, पन्ना आदिको पनि प्रयोग गर्ने गरिन्छ।

हेर्नुहोस त औंलामा यदि हजुरहरु पनि औंठि लगाउनु हुन्छ भने जुनसुकै काम गरेता पनि औंठिलाइ खोलेर राख्नु होला। अनि आफ्नो काम सकियेपछी मात्रै लगाउने गरौ।
जानकारीका लागि सेयर गर्न नभुल्नुहोला।

प्रतिक्रिया दिनुहोस्