फागुन ४ गते अर्थाृत १६ फेब्रअरी २०१८ को दोस्रो ग्रहण देख्न पाइनेछ । यो भन्दा पछिल्लो महिनाको ३१ जनवरीमा चन्द्रग्रहण भएको थियो । नेपाली समयानुसार १५ फेब्रअरी अर्थात मध्यरातमा यो सूर्य ग्रहण १२ बजेर ४० मिनेटमा शुरु हुन्छ । ग्रहणको समयमा केही सावधानीहरु अपनाउनु पर्ने देखिन्छ । विशेष गरी गर्भवती महिलाहरु ग्रहणका नराम्रो प्रभावबाट बच्नु पर्दछ ।
ग्रहणको समयमा गर्भवती महिलाहरुले भुलेर पनि घरबाट बाहिर निस्कनु हुदैन र विशेष गरी ग्रहण पनि हेर्नु हुँदैन ।
ग्रहणकालको समयमा महिलाहरुले सिलाई र काट्ने जस्तो कामबाट बच्नु पर्दछ । यस्तो मान्यता छ कि ग्रहणको समयमा तिखो वस्तुको प्रयोग गर्नाले गर्भमा रहेको बच्चालाई हामी पुर्याउन सक्छ । ग्रहणको नराम्रो प्रभावबाट बच्नको लागि महिलाहरुले यस मन्त्रको जप गर्नुपर्दछ । (बिगुल न्युज)
“ॐ आदित्याय विदमहे दिवाकराय धीमहि तन्नो सूर्यः प्रचोदयात”