देउवा मरे पार्टीभित्र खुसियाली हुन्छ – चन्द्र भण्डारी (भिडियो)



काठमाडौं, ३ फागुन २०७४

नेपाली काँग्रेसका नेता चन्द्र भण्डारीले पार्टी सभापति प्रति आक्रोश पोखेका छन् । संविधान निर्माणको महत्वपूर्ण भूमिका निर्वाह गरेका शुसिल कोइरालाको दोस्रो बार्षिकीमा पनि पार्टीले खासै सम्मान र ऋद्धाञ्जली सभाको आयोजना गर्न नसकेको भनि आक्रोश पोखेका हुन् ।

उनले शेरबहादुर देउवा मरेपनि कसैले पनि नसम्झने भन्दै बरु पार्टीभित्रै खसियाली हुने आशयको अभिव्यक्ति दिएका छन् । उनले कुनै पनि हालतमा अब देउवालाई साइजमा ल्याउने तयारी भैराखेको समेत बताएका छन् ।
भण्डारीले महाधिवेश वा विशेष महाधिवेशन बोलाएर भएपनि देउवालाई ठिक ठाउँमा ल्याउन पार्टीका नेताहरु लागेको बताएका छन् ।

https://youtu.be/GZNOGpReYrc

प्रतिक्रिया दिनुहोस्