दिमागबाट कसरी निस्कन्छन् यस्ता जुक्ती ? हेर्नुहोस् हाँसो लाग्ने केही तस्विर



मानिसको दिगमाबाट कस्ता कस्ता जुक्ती निस्कँछन् ? कुनैले देश हाँकेका छन्, कुनै विश्वमा राज गरेका छन् त कसैले ठूला–ठूला अविष्कार गरेका छन् । यती मात्रै होइन् मानिसले अक्सर यस्ता जुक्ति निकाल्छन्, जुन निकै वकवास खालका हुन्छन् र निकै हाँसो लाग्दा पनि । आज हामीले यस्तै तस्विर कलेक्शन गरेका छौं ।

भूकम्पले चिरेको सडकमा मलम पट्टि गर्दै
विश्वमा यस्ता वैज्ञानिकहरुको कमिछैन
विश्वका टप बाइकर्सहरु
ग्राहक आकर्षण गर्ने विधि
रेललाइ हातले रोक्ने कोसिस गर्दै
प्रतिक्रिया दिनुहोस्