विप्लवको नेकपाको अर्थ छैन



 

काठमाडौं, ८ माघ २०७४

एमाले र माओवादीले एकीकृत पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी राख्ने सहमति गरेका छन् । पार्टी एकिकरणको अन्तिम तयारीमा पुगिसकेका दुई बाम पार्टीहरुले एक्रिकृत पार्टीको नाम नेकपा अर्थात नेपाल कम्युनिष्ट पार्टी राक्ने भएका हुन् ।

आफ्नो पार्टीसँग नाम मिलेको भन्दै नेत्रविक्रम चन्द विप्लवले आपत्ति जनाएका छन् । तर, प्रचण्डले भने अब आफुहरुको पार्टी नै आधिकारिक र वैधानिक भएको दाबी गरे ।

नाम मात्रैका नेपाल कम्युनिष्ट पार्टीको अध्यक्ष छैन । पार्टीभित्र जनताको मत र ग्राभिटी हुनुपर्छ’ उनले भने, ‘विप्लवको पार्टीको कुनै अर्थ छैन ।’

प्रतिक्रिया दिनुहोस्