आश्चर्य लाग्दो नियम : महिनामा १ पटक पतिले आफ्नो पत्नीलाई पिट्न पाउने ? जान्नुहोस कुन ठाउँ



विश्वका देशहरुमा थरीथरीका नियम कानुनहरु बनेका छन् । कुनै यस्तो अचम्म लाग्दो नियम कानुन पनि बनेको छ की जुन तपाइको सोच बाहिरको छ। जस्तै दुबईमा आफ्नो प्राइभेट गाडी सफा नगरी सडकमा चलाएमा भारी जरिवाना तिर्नुपर्छ।

यस्तै अरु पनि अचम्म लाग्दा नियम निम्न अनुसार छन्।
तपाइले कहिले कहिँ सडकमा मान्छेहरु झगडा गरिरहेको त देखेकै होला। तर क्यानाडाको प्रोविन्स, अल्बर्टामा मानिसहरु मार्केटमा कसम खाना र चिच्याएर बोल्न मनाही छ। यदि कसैले यस्तो गरेको देखेमा ५००० रुपैया जरिवाना तिर्नु पर्ने हुन्छ। यसैले कतै नया ठाउमा जादा ठुलो स्वरमा बोल्नु अघि 2 पटक सोच्ने गर्नुहोस।

बोलीवियाको स्टेट ला पाजमा बिबाहित महिलाहरुले १ गिलास भन्दा बढी वाइन पिउन मनाही छ।

इटालीको काप्री नामको आइल्याण्डमा महिलाहरुले जुत्ताको आवाज निकालेर हिड्नु अपराध हो।

अमेरिकाको स्टेट ओक्लाहोमामा मानिसहरुले कुकुरको अगाडी अनुहार बिगारेर जिस्काउन पाइदैन।

ब्रिटेनमा गर्भवती महिलाले जुनसुकै ठाउँमा ट्वाइलेट गर्न पाउछ।

अमेरिकाको स्टेट अर्कन्सासमा पतिले आफ्नो पत्नीलाई महिनामा १ पटक पिट्न पाउछ।

इटलीको स्टेट एबोलीमा चलिरहेको कारमा चुम्बन गर्न पाइदैन।

दुबईको समुन्द्री किनारामा जोडीहरुले चुम्बन गर्न पाइदैन।

प्रतिक्रिया दिनुहोस्