प्रधानन्यायाधीशकाे बिराेधमा विवेकशिलकाे नाराबाजी (फाेटाेफिचर)



काठमाडाैँ जिल्ला प्रशासन कार्यालय अगाडि नाराबाजी गरेपछि विवेकशिल साझा पार्टीका नेताकार्यकर्ता पक्राउ परेका छन् ।

प्रधानन्यायाधीश गाेपालप्रसाद पराजुलीकाे नागरिकताबारे जानकारी लिनका लागि त्रिवी शिक्षण अस्पताल महाराजगञ्जका चिकित्सक डा. गाेविन्द केसी जिप्रका कार्यालय पुगेका थिए । प्रधानन्यायाधीश पराजुलीकाे नागरिकता, शैक्षिक याेग्यता प्रमाणपत्रसँगै जन्ममितिबारे बिबाद छ । प्रहरीले विवेकशील साझाकी रञ्जु दर्शनालगायतकालार्इ पक्राउ पनि गरेकाे छ । भनि नयाँ पत्रिकामा खबर छ ।

तस्बिर : अमुल थापा

प्रतिक्रिया दिनुहोस्