लामो समयपश्चात अभिनेत्री तथा चलचित्र निर्माताको रुपमा कान्छी चलचित्र मार्फत पुनः अभिनयमा फर्केकी नायिका स्वेता खड्कालाई आजभन्दा करिब साढे ३ बर्षअघि पति शोक परेको थियो ।
श्रीकृष्ण श्रेष्ठको मृत्यु पश्चात लामो समय उनी शोकमा थिइन । केही समय अघि प्रदर्शन भएको चलचित्र कान्छीको सफलताले हाल नायिका स्वेता खड्कालाई राहत दिएको छ ।
दिवंगत नायक श्रीकृष्ण श्रेष्ठसँग गुजारेको त्यो क्षण भिडियोमा :