कुन महिनामा बिहे गर्ने जोडी सबैभन्दा बढी खुसी (भिडियो सहित)



विवाह हरेक व्यक्तिको जीवनको यस्तो चरण हो, जहाँ जीवनमा थुप्रै परीवर्तनहरू देख्न पाइन्छ।

त्यस्तै, विवाह दुई मन, दुई मान्छे र दुई परिवारको एक संयोजन हो। एक जोडीको लागि विवाह एक दिन वा दुईको लागि मात्र नभएर सारा जीवनमा साथ दिनुपर्दछ। प्रायः जोडीहरुले विवाहपछि उनीहरूको जोडी परिवर्तन भएको बताएका छन् ।

सायद तपाईलाई यो थाहा छैन होला, ज्योतिषको भाषामा यो भनिएको छ कि विवाह पछि समस्या देखिनुको कारण गलत महिना विवाहको बन्धनमा बाधिनु पनि हुन सक्छ ।

प्रतिक्रिया दिनुहोस्