काठमान्डूमा धेरै जसो घरहरु भित्री भित्री गल्लिमा रहेको हुन्छ,हेर्दा सानो बाटो जस्तो लाग्छ तर अलि भित्र गएपछी घर छिर्नको लागी बनाइए जस्तै लाग्छन ति सानागल्लिहरु। काठमान्डूमा भर्खर छिरेकाहरु त बाटो भनेर हिड्दा हिड्दै त्यस्ता गल्लिमा गएर कति पटक सायद झुक्किए पनि होलान्।साँघुरो ठाउमा घर बनेको हुनाले होला सायद,सानो गल्लि पार गरिसकेपछी कुनै गोप्य ठाउ आउँछ होला भन्ने आसमा एक युवती झुक्कीएकी छिन यस भिडियोमा।यो भिडियो बिहानै ६ बजेको अँध्यारोमा खिचिएको हुनाले,अनुहार प्रस्ट देखिएको छैन तर भिडियोमा गरिएको क्रियाकलाप भने छर्लंग देख्न सकिन्छ। (ओएस नेपाल)