पल शाहको जन्मदिनमा आँचलको रुवाबासी : शत्रु गतेसंग किन मन दुख्यो ? (भिडियो सहित)



स्टार नायक पल शाहको (बुधबार) जन्मदिन परेको थियो । युवा युस्ताका ढुकढुकी पललाई सामाजिक सञ्जालमा धेरैले जन्मदिनको शुभ कामना दिएका थिए । कम उमेरमै स्टार बनेका पल को हुन् र कहिले बाट बने चर्चित ? हामीले छोटकरीमा पललाई नजिकबाट नियालेका छौं । पलको जन्मदिनमा डाँको छोडेर रोइन् आँचल

प्रतिक्रिया दिनुहोस्