बन्दागोभी भन्ने बित्तिकै कतिपय सम्भ्रान्तवर्गीय मानिसहरुले निधार खुम्च्याउँछन् । यो सस्तो तरकारी गरीबले खाने तरकारी हो भन्ने पनि बेर लगाउँदैनन् ।तर बन्दा गोभी धन नहुनेले मात्र खाने तरकारी होइन । यो त तन स्वस्थ राख्न चाहने जो कोहीले खानैपर्ने तरकारी हो ।
बन्दागोभीमा यस्तो तत्व हुन्छ जसले क्यान्सरको रोकथाममा सहयोग गर्छ । बन्दामा डिनडली मिथेन, सिनिगि्रन, ल्युपेल, सल्फोरेन, इन्डोल थ्री कार्बिनल जस्ता तत्व हुन्छन् । यिनीहरुले क्यान्सरबाट जोगाउन महत्वपूर्ण भूमिका खेल्छन् । बन्दागोभीको नियमित सेवनले खासगरी पेटको अल्सर तथा क्यान्सरको जोखिम कम गर्छ । यस्ता फाइदा हुदा हुदै यसका विभिन्न बेफाइदा मध्ये एउटा ज्यानै लिन सक्ने बेफाइदा छ हेर्नुहोस यसकारण बन्दगोभी खानुहुदैन !