८०० फिटभन्दा बढी उचाईमा टाँगिएको डोरीमा हिँडेर विश्व रेकर्ड (भिडियो सहित)



यसरी हावामा टाँगिएको डोरीमा हिँड्ने खेललाई ‘हाइलाइनिङ्ग’ (Highlining) भनिन्छ र यो खेललाई सबैभन्दा खतरनाक खेल पनि मानिन्छ।
पलिनले सन् २०१५ जुन २६ मा फ्रान्सको ‘सिभेन्ने राष्ट्रिय निकुञ्ज’मा आयोजना भएको राष्ट्रिय खेलमा अझसम्मकै लामो (४०३ मिटर) हाइलिनिङ्ग गरेर विश्च रेकर्ड कायम गरेका हुन्।

उनले गत वर्ष आफ्नो सन्तुलन खुबीलाई मङ्गोलियामा गएर पनि प्रदर्शन गरेका थिए। मङ्गोलियाको मरुभूमिबाट ६१० मिटर उचाईमा पनि उनले हाइलाइनिङ्ग गरेका थिए र विश्वभरी नै उसको चर्चा भएको थियो।

प्रतिक्रिया दिनुहोस्