विवाहमा सरकारी जागिरको प्रभाव : हाँसो थाम्न नसकिने तस्वीरहरु



नेपालका हरेक व्यक्तिहरुमा सरकारी जागिर खाने सपना हुन्छ। तर कसै-कसैको मात्र यो सपना पूरा हुन्छ। सरकारी जागिरमा जति आराम पाईन्छ त्यति आराम निजी क्षेत्रको कामहरुमा पाउन गाह्रो हुन्छ। निजी क्षेत्रको तुलनामा सरकारी जागिरमा तलब पनि आकर्षक नै हुन्छ। त्यस कारण अधिकांस मानिसहरु सरकारी जागिर खान भागदौड गर्छन। परिवारहरुको पनि एउटै ईच्छा हुन्छ , उसको छोरा या छोरी सरकारी जागिर खाओस। तर सरकारी जागिर खान सजिलो भने छैन।

सरकारी जागिर खानको लागि जटिल प्रवेश परिक्षाहरु उतीर्ण गर्नुपर्छ। तपाईले देख्नुभएको होला विवाहको समयमा परिवारहरु केटा/केटी सरकारी जागिर खाएका खोज्छन। केही पुरानो सोच भएका मानिसहरुका लागि सरकारी जागिर सबथोक हो। तर अहिले यो धारणा बिस्तारै परिवर्तन भईरहेको छ। अहिलेको समयमा निजी जागिरहरुले पनि सरकारी जागिरलाई टक्कर दिई रहेको छ। निजी जागिरहरुमा पनि अहिले सरकारी जागिरमा पाईने सबै सुबिधाहरु पाउन थालेको छ।

तर सरकारी जागिर खाने व्यक्तिहरुलाई एक ठुलो फाईदा जरुर छ। यो गलत कुरा हैन कि आज पनि सरकारी जागिर गर्ने व्यक्तिहरुले निजी जागिर गर्ने व्यक्तिहरुभन्दा सुन्दर पत्नी पाउँछन्। तपाई पनि हाम्रो यो कुरामा सहमत हुनुहुनेछ। यदि त्यसो होइन भने आज हामी तपाईलाई यस्ता केही तस्वीरहरु देखाउनेछौँ , जुन हेर्नुभएपछि तपाईले हाम्रो कुरामा अवश्य सहमति जनाउनुहुनेछ। यो भनिएको छ जब मानिसहरु प्रेममा पर्छन, तब उनीहरुको लागि अनुहारले केही फरक पार्दैन। तर यी तस्वीरहरु हेरेपछि तपाई आफै निर्णय गर्नुहोला कि यिनीहरुमा प्रेम छ या मामिला अरु नै केही छ।
तस्वीर आफैँ बोल्छ :-

प्रतिक्रिया दिनुहोस्