एजेन्सी । ४३ वर्षकी उक बेलायती महिलाले आफूले अहिलेसम्म ८० विवाहित पुरुषसँग शारीरिक सम्बनध बनाइसकेको खुलासा गरेकी छिन् । यी महिला २ बच्चाकी आमा हुन् ।
उनले यो काम बाध्यतामा गर्नु परेको बताएकी छिन् । यी महिलाका पतिको २००४ मा मृत्यु भइसकेको छ । घर चलाउन र २ बच्चालाई पाल्नु परेका कारण बाध्यतामा यो काम गर्नु परेको उनको दावी छ ।
३४ वर्षकी लुइृल भेन डेरवेल्दीले भनेकी छिन् ‘यौनजीवन बाँच्नु मेरो जीवनका कामको एक हिस्सा हो । म हरेक दिन त्यही दिन अन्तिम हो जसरी बाँच्छु ।’
उनी यही कामबाट आफ्ना २ सन्तानलाई पालिरहेकी छिन् जो अहिले १२ र १७ वर्षका भएका छन् । उनका अनुसारभ्यालेँटाइन डे पछिका केही हप्ता अत्यन्तै व्यस्त रहनुपर्छ ।
लुइसका अनुसार उनीसँग जो विवाहित पुरुष आउँथे उनका पत्नीलाई यो थाहा हुन्थ्यो कि पतिले उनीहरुलाई धोका दिइरहेका छन् । यस्ता महिलाहरु आफैंलाई छोराछोरी र घरको काममा व्यस्त राख्छन् र पतिलाई समय दिन सक्दैनन् ।
लुईसका अनुसार वितेका १५० वर्षमा विवाहको तरिकामा कुनै परिवर्तन आएको छैन । त्यसैले विवाहित सम्बनध जोगाउन निकै गाह्रो भएको छ । उनी यसबारेमा पनि मानिसहरुलाई जागरुक बनाएको दावी गर्छिन् । (नयाँ खोज 24)