हाँस्य सिरियल ‘मेरी बास्सै’बाट उदाएका चर्चित कलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरेलाई विश्वमा रहेका नेपालीले ‘धुर्मुस-सुन्तली’ भनेर चिन्छन् । एउटा सिरियलले दिएको नयाँ परिचय आज विश्वमाझ नेपालीको मनमा बसेको छ । ‘धुर्मुस-सुन्तली’ले सिरियलमा अभिनय गरेर मात्र यो नाम बनाएका होइनन् । सिरियलले दिएको नयाँ नामलाइ उनीहरुले समाजसेवाबाट नयाँ उचाइमा स्थापित गरेका छन् ।
लामो समयपश्चात स्टेज शोमा देखिएका धुर्मुसले होलीको अवसरमा दर्शकलाई निकै मनोरञ्जन दिए ।
थप भिडियोबाट :