२३ फागुन २०७४
विश्वास नै गर्न गाह्रो के मान्छेले हेलिकोप्टर काँधमा उचाल्न सक्ला ? सबैले अनुमान गर्छन सक्दैन होला तर एकजना अष्ट्रेलियन नागरिक फ्रान्च मुलेनरले काँधमा हेलिकोप्टर उचालिदिएका छन् । उनले ३० सेकेण्डसम्म ६ सय ५० किलो तौल काँधले उठाएर विश्व किर्तिमान कायम गरी गिनिज बुकमा नाम लेखाइसकेका छन् । उनको यो किर्तिमान तोड्ने हिम्मत अहिलेसम्म कसैले गरेका छैनन् ।
थप भिडियोमा :