सुन्दरीका लागि प्रसिद्ध देशहरु…



सुन्दर देखिनको लागि शरिरका सबै अंग राम्रो हुनुपर्छ भन्ने छैन । सुन्दर महिलाको लागि एउटा शरिरको कुनै भगमात्रै सुन्दर भए अरुको आँखा पर्ने गर्छ । यहाँ हामीले शरिरको बाहिरी सुन्दरताको लागि प्रख्यात फरक–फरक देशका युवतीहरुको जानकारी प्रस्तुत गरेका छौं ।

फिलिपिन्स
फिलिपिन्सका महिलाहरु अत्यान्तै सुन्दर हुन्छन् । सोही सुन्दरताको कारणले मिस वल्र्डको उपाधि पनि उनीहरुले जित्ने गरेका छन् ।

स्वीडेन
सुन्दरीहरुका लागि चर्चित देश हो स्वीडेन । स्वीडेनका महिलाहरुको आँखाको सुन्दरता अत्यान्तै राम्रो हुन्छ । यो देशको आफ्नै किसिमको सुन्दरताको ब्याख्या छ ।

अमेरिका
अमेरिकामा महिलाहरु आफ्नै प्रकारले सुन्दर हुने भनेर मानिन्छ । उनीहरुको उर्जा सबैभन्दा बढी प्रशंसनीय छ ।

रुस
रुसका चर्चित टेनिश खेलाडी मारिय शारापोवा र अन्ना कोर्निकोवाबाटै यो देशका सुन्दरीहरुको बारेमा थाहा हुन्छ ।

बेलायत
बेलायतका महिलाहरु पनि ऊर्जाले भरपुर र आत्मविश्वासी सुन्दरीको रुपमा चिनिन्छन् ।

भारत
भारतका सुन्दरीहरु पनि संसारमा चर्चित छन् । उनीहरुले संसारका विभिन्न सुन्दरीका ताज हात परेका छन् । भारतका महिलाहरुलाई अनुमान गर्न कठिन मानिन्छ ।

अष्ट्रेलिया
अष्ट्रेलियाका सुन्दरीहरु अग्लो कद सुडौल शरीरका लागि प्रसिद्ध छन् ।

क्यानडा
क्यानडा पनि संसारमा सुन्दरीका लागि प्रसिद्ध छ । यहाँका महिला सबैभन्दा राम्रो ब्यवहार भएका भनेर चिनिन्छन् ।

भेनेजुएला
यहाँका महिला विश्व सुन्दरी प्रतियोगितामा सबैभन्दा बढी उपाधि जितेका कारण सबैभन्दा सुन्दरी मानिएका छन् ।

कोलम्बिया
कोलम्बियाका महिला छालाको रंगका कारण प्रसिद्ध छन् । यहाँका महिला सुन्दरताले भरिपूर्ण मानिन्छन् ।

प्रतिक्रिया दिनुहोस्