दाँतमा फोहोर जमेर चिन्तित हुनुहुन्छ ? यसरी सजिलै चम्काउनुहोस् आफ्नो दाँत



दाँत हाँसोसँगै जोडिएर आउँछ । हाँस्दा दाँत पनि चम्कियो भने कुराकानी अझै रोचक हुन्छ । दाँतले चपाउने मात्रै नभएर शारिरिक सुन्दरता कायम राख्न पनि मदत पुर्याउँछ । सुन्दर दाँत बनाउनको लागि हामीले खानपानमा पनि उत्तिकै ध्यान पुर्याउनु पर्छ । त्यसोभए के–के खाने त ?

खाना वा खाजा खाइसकेपछि अलिकति भएपनि सोँफ चपाउनु दाँत तथा पाचन प्रणालीका लागि लाभदायक मानिन्छ ।

चुइंगम चपाउनु दाँतका लागि लाभदायक हुन्छ !
चीज तथा पनीर दाँतका लागि निकै लाभदायक हुन्छ !
प्रसस्त पानी पिउने !

दिनहुँ कम्तिमा एक गिलास दुध पिउनु दाँतका लागि समेत निकै लाभदायी हुन्छ !
किबी फल खाने !
स्याउले गिजालाई स्वस्थ तथा दाँतलाई मजबुत बनाउँछ !
नाशपातीले दाँतलाई चम्किलो तथा सेतो बनाउन मद्दत गर्छ !

सुन्तलाको जुसले दाँत तथा हड्डीलाई मजबुत बनाउँछ !
तिल चपाउनु पनि दाँतको लागि निकै लाभदायक हुन्छ ।

प्रतिक्रिया दिनुहोस्