काठमाडौँ : स्वास्थ्य रहनको लागी जसरी डाइटको बारेमा थहा हुन जरुरी हुन्छ त्यसरीनै उमेरको हिसावमा आफ्नो तथा बच्चाहरुको तौलको बारेमा जान्नु जरुरी हुन्छ । हेर्नुहोस् कुन उमेरका मानिसको तौल कति हुनुपर्छ ।
१. भर्खर जन्मेको बच्चा : ३.२ देखि ३.३ केजी
२. ३ देखि ५ महिना : ५.४ देखि ६ केजी
३. ६ देखि ८ महिना : ७.२ देखि ७.८ केजी
४. ९ देखि ११ महिना : ८.६ देखि ९.२ केजी
५. १ वर्षको उमेरमा : ९.५ देखि १०.२ केजी
६. २ वर्षको उमेरमा : ११.८ देखि १२.३ केजी
७. ३ वर्षको उमेरमा : १४.१ देखी १४.६ केजी
८. ४ वर्षको उमेरमा : १६ देखी १६.७ केजी
९. ५ वर्षको उमेरमा : १७.७ देखि १८.७ केजी
१०. ६ वर्षको उमेरमा : १९.५ देखि २०.७ केजी
११. ७ वर्षको उमेरमा : २१.८ देखि २२.९ केजी
१२. ८ वर्षको उमेरमा : २४.८ देखि २५.३ केजी
१३. ९ वर्षको उमेरमा : २८.१ देखि २८.५ केजी
१४. १० वर्षको उमेरमा : ३१.४ देखि ३२.५ केजी
१५. ११ वर्षको उमेरमा : ३२.२ देखि ३३.७ केजी
१६. १२ वर्षको उमेरमा : ३७ देखि ३८.७ केजी
१७. १३ वर्षको उमेरमा : ४०.९ देखि ४४ केजी
१८. १४ वर्षको उमेरमा : ४७ देखि ४८ केजी
१९. १६ वर्षको उमेरमा : ५३ देखि ५८ केजी
२०. १७ वर्षको उमेरमा : ५४ देखि ६२.७ केजी
२१. १८ वर्षको उमेरमा : ५८ देखि ६५ केजी
२२. १९ देखि २९ वर्षको उमेरमा : ७३.४ देखि ८३.४ केजी
२३. ३० देखि ३९ वर्षको उमेरमा : ७६.७ देखि ९०.३ केजी
२४. ४० देखि ४९ वर्षको उमेरमा : ७२ देखि ८२ केजी
२५. ५० देखि ६० वर्षको उमेरमा : ६० देखि ७२ केजी