विश्वकप छनोट : करणले लिए दोस्रो विकेट



काठमाडौं, चैत १ – जिम्बावेमा जारी आईसीसी विश्वकप छनोट अन्तर्गत एकदिवसीय मान्यताका लागि निर्णायक खेलमा नेपालले अहिले पपुवा न्यूगिनीसँग खेल्दैछ खेलिरहेको छ।

टस जितेर पहिले फिल्डिङ गरेको नेपालले पपुवा न्यूगिनीको दोस्रो विकेट लिएको छ । नेपालका करण केसीले पपुवा न्यूगिनीका बिष्फोटक ब्याट्सम्यान टानी उरालाई ११ रनमा आउट गरेका हुन् ।

यसअघि सोमपाल कामीले पपुवा न्यूगिनीका कप्तान असादुल्ला वालालाई १० रनमा आउट गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्