काठमाडौ,१ चैत
शिक्षासेवा आयोगको तयारीमा रहेकाहरुलाई खुसीको खबर आएको छ । अदालतमा रिट परेपछि रोक्का भएको लिखित परिक्षा सुचारु हुने भएको छ । परिक्षामा सहभागि भए पनि पास हुने भएको छ ।
परिमार्जित शिक्षा ऐन अनुसार परिक्षा रोक्का गर्न नमिल्ने अदालतको फैसला आएपछि शिक्षक सेवा आयोगले यस्तो सुचना निकालेको हो । गोरखापत्रमा प्रकाशित विज्ञापन र सूचना बमोजिम लिखित परिक्षामा सामेल हुन आह्वान गरिएको छ । परिक्षामा सहभागि हुन पाउने उम्मेदवारहरुको नामावली विवरण आयोगको वेबसाइटमा यसरी राखिएको छ ।
परिक्षामा सामेल हुन पाउने अस्थायी शिक्षकको नामावली वेवसाईटमा छ । वेवसाईटको लिंक यहाँ राखिएको छ । परिक्षामा कोही नछुटुन भन्नका लागि पढिसकेपछि सेयर गरिदिनुहोला ।