पेरिस, ६ चैत
फ्रान्सेली पूर्व राष्ट्रपति निकोलास सर्कोजीलाई प्रहरीले नियन्त्रणमा लिएको समाचार छ ।
न्यायिक निकायका एकजना अधिकारीलाई उद्धृतगर्दै फ्रान्सेली सञ्चारमाध्यमहरुले सो समाचार दिएका छन् ।
निर्वाचनसम्बन्धी खर्चको बारेमा अनुसन्धानको घेरामा पर्नुभएका उहाँलाई सोही मुद्दामा थप अनुसन्धानका लागि भन्दै प्रहरीले नियन्त्रणमा लिएको ती अधिकारीले जनाएका छन् ।