प्रधानमन्त्री ओली सातै प्रदेशका मुख्यमन्त्री, प्रमुख र सचिवसँग छलफल गर्दै



काठमाडौं, ७ चैत

प्रदेश सञ्चालनका लागि आवश्यक भौतिक पूर्वाधार, कर्मचारी तथा नीतिनियम तथा कानुनी अन्योलताका विषयमा छलफल गर्न प्रधानमन्त्रीले सातै प्रदेशमा मुख्यमन्त्री, प्रमुख तथा सचिवहरुलाई मंगलबार नै काठमाडौं बोलाएका हुन् ।

काठमाडौं/ प्रधानमन्त्री केपी शर्मा ओलीले सातै प्रदेशका मुख्यमन्त्री, प्रदेश प्रमुख र सचिवहरुसँग छलफल गर्दै छन् ।

प्रदेश सञ्चालनका लागि आवश्यक भौतिक पूर्वाधार, कर्मचारी तथा नीतिनियम तथा कानुनी अन्योलताका विषयमा छलफल गर्न प्रधानमन्त्रीले सातै प्रदेशमा मुख्यमन्त्री, प्रमुख तथा सचिवहरुलाई मंगलबार नै काठमाडौं बोलाएका हुन् ।

बैठकमा केन्द्र र प्रदेश सरकारका क्षेत्राधिकारका विषयमा देखिएकाे अन्याेलताका विषयमा समेत छलफल हुने बताइएकाे छ ।

बिहान ११ बजेका लागि तोकिएको आजको बैठकमा मुख्य न्यायाधिवक्ताहरु सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस्