नेपाल टेलिकमको मोबाइल नेटवर्कमा समस्या : सेवाग्राही मर्कामा



नेपाल टेलिकमको मोबाइल नेटवर्कमा समस्या देखिएको छ । पोस्टपेड र प्रिपेड दुबै मोबाइलमा फोन नलाग्ने समस्या छ । मोबाइल सेटमा नेटवर्क टावर देखिए पनि फोन लाग्दैन । यस्तो समस्या देशभर नै देखिँदा सेवाग्राहीहरु मर्कामा परेका छन् ।

समस्या समाधानको पहल भइरहेको नेपाल टेलिकमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्