महामन्त्री शशांक मौन, अन्तिम हतियार प्रयोग गर्ने दाउमा देउवा



नेपाली कांग्रेसमा अहिले सबैभन्दा रहस्यमय पात्र बनेका छन् महामन्त्री डा. शशांक कोईराला । उनी धेरै बोलिरहको छैनन् ।

अरुबेला पनि खासै नबोल्ने शशांकले पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध मुख खोलिदिनउु भन्ने आशा र अपेक्षा कांग्रेसका विभिन्न गुट उपगुटहरुको छ ।

तर, शशांक कसै गरै पनि मुख खोलिरहेका छैनन् ।
किन ? अहिले चलिरहेको केन्द्रीय समिितको बैठकमा शशांक बोलेका छैनन् ।

समाान्यता ठुला नेताले बैठकको अन्त्यमा बोल्छन् ।
शशांकले पनि बैठकको अन्त्यमा बोल्ने बताईएको छ ।

यो पटकको कांग्रेस केन्द्रीय समिति बैठक असाध्यै लामो चल्ने बताइएको छ ।

बैठकमा बोल्न ईच्छुक सबैलाई बोल्न दिईने कांग्रेस उच्च स्रोत अनुसार बैठकमा पिक्षी रामचन्द्र खेमा दह्रोसँग प्रस्तुत हुने देखिएपछि सभापति देउवाले विशेष बैठक बोलाएकापछि सभापति देउवाले विशेष बैठक बोलाएका थिए ।, यो खबर आज प्रकाशित साँघु साप्ताहिकले लेखेको छ ।

प्रतिक्रिया दिनुहोस्