१५ चैत्र २०७४
काठमाण्डौ, बूढानीलकण्ठ नगरपालिका वडा नं. ११ ले वडा क्षेत्र भित्र घर तथा जग्गा भाडामा दिँदा वडा कार्यालय प्रतिनिधिको रोहबरमा मात्र दिन अनुरोध गरेको छ ।
वडा अध्यक्ष राजु अधिकारीद्वारा जारी सूचनामा विशेषगरी रोहिङ्गा शरणार्थीहरुको विषयमा सुरक्षा निकाय र नगरपालिकाले विशेष निगरानी गरेको जनाईएको छ ।