सेवा निवृत्त सुविधा खर्च १५६ प्रतिशतले वृद्धि, पेन्सनबापत ६२ अर्ब ४० करोड रुपैयाँ खर्च : पेन्सन दिने निर्णय खारेज गर्ने सरकारको तयारी



काठमाडौं । सरकारले कर्मचारीलाई पेन्सन दिने निर्णय खारेज गर्ने तयारी गरिरहेको खुलासा भएको छ । सो निर्णयल एतिबेला सरकारी कर्मचारी दुखी भएका छन् । आजको अर्थ सरोकारले लेखेको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारले यस्तो तयारी गरेको र चाडै कार्यन्वयन हुने समेत बताएका छन् । विगत ५ वर्षको अवधिमा  भएको छ, यो प्रवृत्ति कायम रहने हो भने १० वर्षमा यो खर्च ३ अर्ब नाघ्ने देखिन्छ, खतिवडाले शुक्रबार श्वेतपत्र जारी गर्दे भनेका छन् । यो पेन्सनबापत ६२ अर्ब ४० करोड रुपैयाँ खर्च भएको र आगामी १० वर्षमा यसरी नै बढ्ने हो भने ३ खर्ब रुपैयाँ नाघ्ने भन्दै खतिवडाले अब देशले पेन्सन धान्न नसक्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्