काठमाण्डौ, १९ चैत्र २०७४
गाउँपालिका रास्ट्रिय महासंघ नेपालको प्रथम रास्ट्रिय महाधिवेशन आज तेश्रो दिनमा ३७ सदस्सीय केन्द्रीय समितिको चयन गर्दै सम्पन्न भएको छ ।
पार्टीगत भागबण्डामा नयाँ नेतृत्व
नयाँ नेतृत्वको चयन पार्टीगत भागबन्डाको आधारमा गरिएको थियो । पार्टीले स्थानीय तहमा प्राप्त गरेको मतको आधारमा पद र सङ्ख्या निर्धारण गरिएको थियो । ठूलो दलको हैसियतमा नेकपा एमालेको भागमा अध्यक्ष, उपाध्यक्ष सहित १३ सदस्यहरु, त्यसैगरी नेपाली काँग्रेसलाई महासचिव, सचिव सहित १० सदस्यहरु, माओवादी केन्द्रलाई कोषाध्यक्ष सहित ५ सदस्यहरु, संघीय समाजवादी फोरम नेपाललाई २ सदस्यहरु, रास्ट्रिय जनता पार्टीलाई १ सदस्य र अन्यबाट १ गरी ३७ सदस्सीय कार्यसमिति चयन गरिएको थियो ।
प्राप्त पदहरुमा पार्टी शीर्ष नेतृत्वको सिफारिसमा पदाधिकारीहरु तथा सदस्यहरु निर्वाचित भएका थिए । प्रतिनिधिहरुको बिचमा चुनाव भएको थिएन ।
नयाँ नेतृत्व :
अध्यक्ष : हेमनारायण श्रेष्ठ, नेकपा एमाले
उपाध्यक्ष : मेनुका काफ्ले, नेकपा एमाले
महासचिव : वंशलाल तामाङ, नेपाली काङग्रेस
सचिव : देवी बुर्लाकोटी, नेपाली काङग्रेस
कोषाध्यक्ष : दिलमाया बुढामगर, नेकपा माओवादी
सदस्यहरु :
कालीका पाठक : नेकपा एमाले
प्रेमकुमार राई : नेकपा एमाले
डम्बरबहादुर रावत : नेकपा एमाले
हिदम लामा : नेकपा एमाले
खिमबहादुर थापा : नेकपा एमाले
किस्मत कुमार कक्षपती : नेकपा एमाले
दल फडेरा : नेकपा एमाले
कालीबहादुर शाही : नेकपा एमाले
कुस्मा चन्द : नेकपा एमाले
खरमाया विटालु : नेकपा एमाले
लक्ष्मी गौतम : नेकपा एमाले
रतननाथ योगी : नेकपा एमाले
नरेन्द्र कार्की : नेपाली काङग्रेस
दिपिन्द्र थापा : नेपाली काङग्रेस
जवाहारलाल यादव : नेपाली काङग्रेस
बालकृष्ण घिमिरे : नेपाली काङग्रेस
कृष्णप्रसाद बस्याल : नेपाली काङग्रेस
लेखनाथ पोखरेल : नेपाली काङग्रेस
मान ब. डाँगी : नेपाली काङग्रेस
उमा महतो : नेपाली काङग्रेस
लक्ष्मी पाण्डे : नेपाली काङग्रेस
नारायण पाण्डे : नेपाली काङग्रेस
जालिम मिया मन्सुरी : नेकपा माओवादी केन्द्र
उमेशप्रसाद भट्ट : नेकपा माओवादी केन्द्र
दीपा बोहोरा (दाहाल) : नेकपा माओवादी केन्द्र
मेजर कुमार राई : नेकपा माओवादी केन्द्र
हिरा केवल : नेकपा माओवादी केन्द्र
बेचन प्रसाद रावल : संघीय समाजवादी फोरम
वविता यादव : संघीय समाजवादी फोरम
भोलाप्रसाद गुप्ता : रास्ट्रीय जनता पार्टी
अन्जरा आलम : अन्य