न्युयोर्कभन्दा लन्डन असुरक्षित



एजेन्सी, लन्डन बेलायतको राजधानी लन्डनमा न्युयोर्कभन्दा बढी हत्या शृखंलाको नयाँ तथ्यांक सार्वजनिक भएको छ । कुनै बेला दैनिक सरदर ६ जना मारिने अमेरिकी सहर न्युयोर्कभन्दा लन्डन् अझै बढी असुरक्षित देखिएको हो ।

सन्डे टाईम्सले बेलायत र अमेरिकाको अपराध दर तुलना गर्दै बेलायतको राजधानीमा आधुुनिक ईतिहासमै पहिलो पटक बढी हत्या भएको तथ्यांक सार्वजनिक गरेको हो ।
यो बर्ष लन्डनमा ४८ जनाको हत्या भईकेको प्रहरीले जनाएका छ ।

प्रतिक्रिया दिनुहोस्