फोनिज अध्यक्षमा डण्ड गुरुङ पुन:निर्वाचित



काठमाण्डौ, २७ चैत्र, २०७४

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज)को छैटौं महाधिवेशनद्वारा ए.बि.सि. टेलिभिजनकर्मी डन्ड गुरुङ अध्यक्षमा निर्वाचित भएका छन् । पत्रकारिता र समाजसेवामा लामो समयदेखि क्रियाशील गुरुङ अघिल्लो कार्यकालमा समेत अध्यक्ष भई फोनिजको विकासमा उल्लेख्य योगदान पुर्याएका थिए ।  यसैगरी वरिष्ठ उपाध्यक्षमा गजुरधन राई, उपाध्यक्षहरुमा देविका घर्तिमगर, लक्की चौधरी, महासचिवमा मनोज घर्तिमगर सहित ३७ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।

महाधिवेशनमा पदाधिकारीहरु सहमतिमा निर्वाचित भएका थिए भने अन्यमा सहमति हुन नसकेपछि मतदान द्वारा निर्वाचित भएका थिए ।

फोनिजको नयाँ नेतृत्वको विवरण:

अध्यक्ष:- डन्ड गुरुङ
बरिष्ठ उपाध्यक्ष:- गजुरधन राई
महिला उपाध्यक्ष:- देविका घर्तीमगर
उपाध्यक्ष:- लक्की चौधरी
महासचिव:- मनोज घर्तीमगर
संगठन सचिव:- मिलन लिम्बु
संस्थागत सचिव:- जगत दोङ
अल्पसंख्यक सचिव:- कमल देवान
कोषाध्यक्ष:- अमरध्वज लामा
सहकोषाध्यक्ष:- अन्जना शिल्पकार

महिला केन्द्रीय सदस्य

सन्चु ब्लोन तामाङ
उषा तामाङ
लक्ष्मी चौधरी
सरिता श्रेष्ठ

पाँच खुला केन्द्रीय सदस्यमा निर्वाचित
विश्वराज तामाङ
राजु चौधरी
केदार मगर
बुद्धवीर बाहिङ राई
विजयबोध लावती
प्रदेश १ इन्चार्ज:- दिपीन राई
प्रदेश २ इन्चार्ज:- निरज पिठाकोठी
प्रदेश ३ इन्चार्ज:- समिर बलामी
प्रदेश ४ इन्चार्ज:- हुमबहादुर गुरुङ
प्रदेश ५ इन्चार्ज:- देवबहादुर पचभैया
प्रदेश ६ इन्चार्ज:- अशोक राजी
प्रदेश ७ इन्चार्ज:- रामचन्द्र कुश्मी

संस्थागत सदस्य
थारु पत्रकार संघ नेपाल:- सीताराम चौधरी
किरात राई पत्रकार संघ:- दिपेन्द्र राई
लिम्बु पत्रकार संघ:- चन्द्र पन्दाक लिम्बु
तमु गुरुङ सञ्चारकर्मी संघ:- अनिता गुरुङ
नेपाल मगर पत्रकार संघ:- मनोज घर्तीमगर
नेवा पत्रकार राष्ट्रिय दबु:- नृपेन्द्रलाल श्रेष्ठ
तामाङ पत्रकार संघ:- विष्णुकुमार तामाङ
शेर्पा सञ्चार समूह:- फूर्किमा शेर्पा

प्रतिक्रिया दिनुहोस्