२४ वैशाख २०७५ सिन्धुली
सिन्धुली जिल्लाको दुधौली नगरपालिका वडा नंं. ९ दुधौली बजारमा धरान चतरा राजमार्ग विस्तारको कार्य शुरु भएको जानकारी नगरप्रमुख घनश्याम राउतले परिवर्तन खवरलाई बताए ।
जननिर्वाचित निकायपछि स्थानिय विकासले तिव्रता पाएको स्थानीयवासी शिवहरी पहाडीले बताएका छन् । सो राजमार्ग खण्डमा पर्ने कमला नदीका पुलहरु समेत धमाधम निर्माण भईरहेका छन् ।