नागरिक समाजका अध्यक्ष निगम हुमागाई जापानमा (फोटो फिचर)



३१ वैशाख २०७५

नेपाल र नेपालीप्रतिको मायालाई दर्शाउँदै जापान पुगेका नागरिक समाजका अध्यक्ष निगम हुमागाईलाई जापानमा रहेका नेपाली युवाहरुले जापानको नारिता एअरपोर्टमा भव्य स्वागत गरेका छन् ।

स्वागतमा पर्यटन राजदुत थापाले युवाहरु देशको समृद्धिको सूचक रहेकोले राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो छुट्याउन सक्ने युवाको विकल्प नरहेको कुरा अध्यक्ष निगमलाई बताएका छन् ।

स्वागतका लागि जापानका नेपाली पर्यटन राजदूत अनुज थापा, जय स्वाभिमान टिम जापानका तर्फबाट युवाहरु गिरिजा गैरे, ज्वाला संग्रौला, दिपा घिमिरे र विधार्थी, व्यवसायी लगायत सामाजिक व्यक्तित्वहरुको उपस्थिति रहेको कुरा जापानमा सक्रिय युवा गिरिजा गैरेले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्