अन्ततः नेकपा एमाले र माओवादी केन्द्र विघट्न भई ‘नेपाल कम्युनिष्ट पार्टी’



३ जेठ २०७५, काठमाडौँ

एमालेको केन्द्रीय कार्यसमिति र माओवादी सचिवालयको विस्तारित बैठकपछि दुई दल (नेकपा एमाले र माओवादी केन्द्र) मिलेर ‘नेपाल कम्युनिष्ट पार्टी’ बनेको छ । अन्ततः नेकपा एमाले र माओवादी केन्द्र विघट्न भएको छ ।

एकता घोषणा पूर्व एमालेको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा र माओवादीको प्रचण्ड निवास खुमलटारमा बसेको थियो ।

प्रतिक्रिया दिनुहोस्