पार्टी एकतापछि बालुवाटारमा ‘नेकपा’ नेताहरुको सामुहिक सपथ



०३ जेठ २०७५, काठमाडौँ

एमाले र माओवादी केन्द्रको एकतापछि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले एकअर्कालाई सपथ गराएका छन् ।

एकतापछि बनेको ‘नेपाल कम्युनिष्ट पार्टी’का केन्द्रीय सदस्यहरुले बालुवाटारमा एकसाथ सामुहिक सपथ लिएका छन् । बैठकले दुई पार्टीको नाममा रहेको सबै सम्पत्ति नयाँ पार्टीमा सार्ने निर्णय गरेको छ ।

सपथको ब्यहोरा

प्रतिक्रिया दिनुहोस्