दोलखाका विद्यावारिधि गर्ने सबै सम्मानित



२१ जेठ २०७५, काठमाडौँ

दोलखा भिमेश्वर नगरपालिका र गौरीशंकर बहुमुखी क्याम्पसको संयुक्त आयोजनामा दोलखा जिल्लामा जन्मिएर विभिन्न विषयमा विद्यावारिधि (पिएचडी) उपाधि प्राप्त गर्ने व्यक्तिहरुलाई विशेष सम्मान गरिएको छ । नेपाल सरकारका कानुन मन्त्री शेरबहादुर तामाङको प्रमुख आतिथ्यतामा भएको सम्मान कार्यक्रममा सांसद पार्वत गुरुङ लगायत विशिष्ट ब्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा दोलखा जिल्लाबाट विद्यावारिधि गर्ने तपसिल बमोजिमका व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

बिगु गाउँपालिका
डा. यज्ञ गजाधर खड्का
डा. मधुरा खड्का कार्की
डा. श्याम बहादुर खड्का
डा. राम बहादुर खड्का

कालिञ्चोक गाउँपालिका
डा. प्रदिप मैनाली कालिञ्चोक ९
डा. गणेश त्रिपाठी कालिञ्चोक ८
डा. सुधा त्रिपाठी कालिञ्चोक ८
डा. घनश्याम खतिवडा कालिञ्चोक २
डा. राम बहादुर खड्का कालिञ्चोक ५
डा. टिकाराम पोखरेल
डा. दिपेश खरेल कालिञ्चोक ७
डा. विक्रम आचार्य कालिञ्चोक ८

गौरीशङ्कर गाउँपालिका
डा. सहदेव खड्का गौरीशङ्कर २

शैलुङ्ग गाउँपालिका
डा. शंकर आचार्य शैलुङ्ग ८
डा. कृष्ण आचार्य शैलुङ्ग ८

वैत्यश्वर गाउँपालिका
डा.केदारनाथ उप्रेती बैत्यश्वर ६
डा.कमलराज ढुङ्गेल बैत्यश्वर ४

तामाकोशी गाउँपालिका
डा.पुरुषोत्तम काफ्ले शर्मा तामाकोशी ३
डा. वेवी शर्मा तामाकोशी ३
डा.ध्रुवराज पोखरेल तामाकोशी ३
डा.कृष्ण प्रसाद पोखरेल
डा.केदार पोखरेल तामाकोशी ४
डा. सिरोज पोखरेल तामाकोशी ४ अमेरिका
डा. मोहनकृष्ण श्रेष्ठ तामाकोशी ४
डा. असिम तिमल्सिना तामाकोशी ४ अमेरिका

मेलुङ्ग गाउँपालिका
डा. विष्णुराज उप्रेती मेलुङ्ग १
डा. विष्णुहरि नेपाल मेलुङ्ग १
डा. उषा भण्डारी मेलुङ्ग ६
डा. माधव कोइराला मेलुङ १

भीमेश्वर नगरपालिका वडा न. १
डा. गणेश शिवाकोटी
डा. गोपाल शिवाकोटी
डा. दिनेश शिवाकोटी
डा. गोपाल शिवाकोटी
डा. ध्रुव शिवाकोटी

भीमेश्वर नगरपालिका वडा न. २
डा. श्यामकृष्ण जोशी
डा. मधुकृष्ण श्रेष्ठ
डा. भानु श्रेष्ठ
डा. हरिदर्शन श्रेष्ठ
डा. सत्यकृष्ण जोशी (हाल नेदरल्यान्ड)
डा. बद्रीभक्त श्रेष्ठ(हाल कोरिया)
डा. सुनिल मास्के
डा. रोविन श्रेष्ठ(हाल पोल्यान्ड)
डा. रोजन श्रेष्ठ (हाल कोरिया)

भीमेश्वर नगरपालिका वडा नं. ३
डा. गोपाल कृष्ण श्रेष्ठ

भीमेश्वर नगरपालिका वडा नं. ४
डा. नवराज चौलागाई

भीमेश्वर नगरपालिका वडा नं. ६
डा. सुन्दर थापा
डा. सन्जिव न्यौपाने

भीमेश्वर नगरपालिका वडा नं. ७
डा. प्रदिपकुमार खड्का
डा. बद्रीबहादुर बस्नेत (हाल कोरिया)
डा. रमेश कार्की (हाल कोरिया)

जिरी नगरपालिका
डा. चक्र खड्का जिरी
डा. विदुर खड्का जिरी (हाल जापान )

विद्यावारिधि गर्ने विद्वानहरुलाई सम्मान गर्नु स्वागतयोग्य कदम हो । यद्यपी दोलखाकै मकैबारीमा जन्मिएर विश्वका १५० भन्दा बढी देशमा आफ्नो जन्मभूमि चिनाउने पुष्कर शाहलाई किन विर्सिएको होला ?

प्रतिक्रिया दिनुहोस्