सांसद जीवनराम श्रेष्ठद्वारा ओलम्पिक ‘डे’ को समापन



०९ असार २०७५, काठमाडौं

नेपाल लगायत विश्वका १०७ देशहरुमा मनाईने ओलम्पिक दिवसको अवसरमा सप्ताहव्यापी विभिन्न कार्यक्रमको आयोजना गरी मनाईएको छ ।

स्पोर्टस् फर अल कमिशनको सक्रियतामा आयोजित ६५ फरक विद्याको खेलका विजयी खेलाडी तथा पदाधिकारीहरुलाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष तथा सांसद जीवनराम श्रेष्ठले पदक तथा प्रमाण–पत्र वितरण गरी कार्यक्रमको समापन गरिएको थियो ।

विस्तृत जानकारीको लागि नेपाल ओलम्पिक कमिटीद्वारा जारी विज्ञप्ती

प्रतिक्रिया दिनुहोस्