१० असार २०७५, काठमाडौं
मानिसको नजिकको घरेलु साथी हो, कुकुर ।
कुकुरसँग जोडिएका अनेक किस्सा सदियौँदेखि देखिदैँ सुनिदैँ आईएको छ ।
यो बुद्धिमानी प्रणालीले मानिसका भावनलाई सजिलै बुझ्न सक्छ ।
मानिस र कुकुरको यो आत्मीय अंगालोमा मित्रताको स्वच्छन्द अभिब्यक्ति झल्किएको छ ।