“हाम्रो नेपाल हामी नेपाली अभियान” जापानको अपिल



११ असार २०७५, फुकुओका, जापान

एनआरएन आईसीसी अध्यक्ष भवन भट्टको प्रमुख आतिथ्यतामा हाम्रो नेपाल हामी नेपाली, जापानले आयोजना गर्न लागेको दोस्रो वृहत अन्तरक्रिया कार्यक्रममा सहभागीताको लागि सम्पूर्ण जापानवासी नेपाली दाजुभाई दीदिबहिनीहरुलाई अपिल गरिएको छ ।

जापानमा रहेर अध्ययन तथा विभिन्न पेशा गर्ने जापानवासी नेपालीहरुमा ज्ञान सीप र क्षमताको विकास गरी भविष्यमा आफ्नो लक्ष्य प्राप्तीको लागि कार्यक्रमले सहयोग गर्ने आयोजकले जानकारी गराए ।

हाम्रो नेपाल हामी नेपाली अभियान जापानको अपिल

प्रतिक्रिया दिनुहोस्