१४ असार २०७५ काठमाडौं
संसदमा नेपाली काँग्रेस सांसद मिनेन्द्र रिजाल निकै आक्रामक रूपमा प्रस्तुत भएका छन् । उनले सरकारका एक एक मन्त्रीको नाम लिएरै आलोचना गरे र गल्ती औंल्याउँदै सच्चिन समेत चेतावनी शैलीमा सुझाव दिए ।
सांसद रिजाल मन्त्री मात्रै हैन, प्रधानमन्त्री केपी शर्मा ओली माथि पनि खनिए । उनले आफ्ना मन्त्रीहरूलाई लगाममा राख्न प्रधानमन्त्रीलाई चेतावनी दिए । बोल्ने क्रममा जव रिजालले प्रधानमन्त्रीलाई नयाँ राजाको अवतारका रूपमा चित्रण गरे ।
थप भिडियोमा :