सरकारको भत्ता नलिने निर्णयः एनजीओको भत्ता लिन प्रतिबन्ध !



१७ असार २०७५, काठमाडौं

कर्णाली प्रदेश सरकारले भत्ता नदिने निर्णय गरेको छ ।

शनिबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारद्वारा आयोजना हुने कुनै कार्यक्रममा कसैलाई भत्ता नदिने निर्णय गरेको कर्णालाी सरकारका प्रवक्ता एवं भुमि व्यवस्था, कृषि तथा सहकारीमन्त्ती विमला केसीले जानकारी दिए ।

सोही बैठकले गैरसरकारी संस्थाद्वारा आयोजित कार्यक्रममा भत्ता नलिन मन्त्रिपरिषद सदस्यहरुलाई आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्