संसद ‘बिजनेस’ विहीन



२२ असार २०७५, काठमाडौं

सरकारले मौलिक हक कार्यान्वयनसम्बन्धी विधेयक संसदमा पेश गर्न ढिलाइन गर्दा प्रतिनिधिसभा कामविहीन भएको छ ।

मौलिक हक कार्यान्वयन गर्ने एक सय विधेयक आउँदो असोज २ भित्र बनाइसक्नुपर्ने भए पनि सरकारले चासो नदिँदा संसद बिजनेसविहीन भएको संसद सचिवालयले जनाएको छ ।

सभामुख कृष्णबहादुर महराले सोमबार बजेटका सम्पूर्ण प्रक्रिया पूरा भएपछि संसद कामविहीन भएको बताए । आजको कान्तिपुरमा समाचार छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्