१ साउन २०७५, काठमाडौं
पुर्व सांसद तथा पुर्व राज्यमन्त्री मोहम्मद मुस्ताकप्रति शोक प्रस्ताव पारित गर्दै राष्ट्रियसभाको बैठक स्थगित भएको छ। आलमको यहि असार २९ गते बेलुका हृदयघातका कारण गंगालाल अस्पतालमा उपचारको क्रममा निधन भएको थियो।
२०७० सालमा तत्कालिन मधेसही जनाअधिकारवादी फोरम नेपालको तर्फबाट रौतहट २ बाट आलम संबिधान सभामा निर्वाचित भएका थिए। उनि हाल नेकपामा आवद्द थिए।
आलामप्रती १ मिनेट मौनधारण सहित शोक प्रस्ताव पारित गरेर स्थागित भएको बैठाक अब साउन ८ गते बिहान ११ बजेको निम्ति बोलाइएको छ।