३२ असार २०७५, काठमाडौं
विश्वकप २०१८ मा फ्रान्सले दोस्रोपटक विश्वकप उपाधि जितेसँगै राजधानी शहर पेरिसमा खुशीयाली मनाउनका लागि स्वस्पूmर्त रुपमा मानवसागर उर्लिएको छ ।
क्रोएशियालाई ४–२ ले पराजित गर्दै फ्रान्सले विश्वकप उपाधि जितेको हो । २० वर्ष अघि १९९८ मा आफ्नै आयोजनामा फ्रान्सले पहिलोपटक विश्वकप जितेको थियो ।
पेरिसमा उर्लिएको मानवसागर :