प्रतिपक्षीको असहमतिको बीचबाटै राष्ट्रियसभा अध्यक्षद्वारा ४ समिति घोषणा (नामावली सहित)



१७ साउन २०७५, काठमाडौं

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको असहमतिको बीचबाटै राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले समिति घोषणा गरेका छन्।

आज बिहिबार बिहान साढे ११ बजे बसेको बैठकमा अध्यक्ष तिमल्सिनाले ४ वटा समितिका सदस्यहरुको नाम कांग्रेसको असहमतिको बीचबाटै मनोनयन गरेका हुन्।

विधायान व्यवस्थापन समिति, दिगो विकास तथा सुशासन समिति, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति र राष्ट्रिय सरोकार तथा समन्वय समिति गरी चार समिति गठन हुने व्यवस्था राष्ट्रियसभामा रहेको छ।

४ समितिको मनोनयनमा परेका सदस्यहरु यी हुन् :-

प्रतिक्रिया दिनुहोस्