२१ साउन २०७५, काठमाडौं
संसदको लेखा परिक्षणको पहिलो बैठक बसेको छ ।
बैठकले अर्को व्यावस्था नगर्दासम्मका लागि विमलप्रसाद श्रीवास्तालाई सभापतिमा चयन गरेको छ ।
लेखा समिति गठन भएपछि सोमबार लेखा समितिको पहिलो बैठक बसेको हो ।