प्रशान्त महासागरमा शक्तिशाली भूकम्प



०३ भदौ २०७५, काठमाडौं

प्रशान्त महासागर केन्द्रबिन्दु बनाएर शक्तिशाली भूकम्प गएको छ ।

स्थानीय समयअनुसार आईतबार बिहान गएको भूकम्प ८.२ रेक्टर स्केलको भएको जनाईएको छ । सतहभन्दा ५५९.६ किलोमिटर केन्द्रबिन्दु भएर गएको युएस जिओलोजीकल सर्वे युएसजिएसले जनाएको छ ।

भूकम्पको गरिहाई बढि भएकाले सुनामीको खतरा भएको जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्