०४ भदौ २०७५, काठमाडौं
बिप्लब नेतृत्वको नेकपाको प्रवक्ता खड्गबहादुर विक (प्रकाण्ड) लाई फेरी थप ३ दिन हिरासतमा राखेर अुनसन्धान गर्न जिल्ला अदालत काभ्रेले आदेश जारी गरेको छ ।
यसअघि पनि ३ दिन थुनामा राखि अनुसन्धान गरेको थियो । म्याद सकिएपछि प्रहरीले १५ दिन थुनामा राख्न भने पनि अदालतले ३ दिन मात्र राख्न आदेश गरेको हो ।
काभ्रेको एनसेलको टावरमा आगोलागी गरेको आरोपमा उनलाई प्रहरीले हिरासतमा लिएको हो ।